६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रतिनिधिसभाको बैठक आजः कानुनमन्त्रीले भेटे सभामुख फेरि कार्य व्यवस्था बोलाइयो

कार्यसूचीको विषय तय गर्न सभामुखले २८ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए त्यस्तै मंगलबारको बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन्।मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभा बैठक कार्तिक २९ गतेसम्मका लागि स्थगित

सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

आज संसद् बैठक बस्दै

संसद् बैठक बस्ने भएपछि दसैँ मनाउन गृह जिल्ला गएका धेरै सांसद काठमाडौं आइसकेका छन्। उपत्यका नजिकका जिल्लाका कतिपय सांसद आइसकेको र कतिपय बिहीबार बिहान आउने तयारी गरेको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो।

संसदमा एमालेको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित

यसअघि सुरु भएको संसदको नवौँ अधिवेशन बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाए।

आर्थिक दस्तावेज तथ्यहीन: पूर्वअर्थमन्त्री पौडेल

करिब २० प्रतिशत रहेको गरिबी करिब १७ प्रतिशतमा झरेको पुगेको र अहिले कोभिडका कारण केही मात्रामा बढेको हुनसक्ने उनले बताए। सरकारले भौतिक पूर्वाधारमा मात्रै होइन मानवीय विकासमा समेत उल्लेख प्रगति भएको उनको दाबी छ।

अर्थमन्त्रीले संसद्‌मा श्‍वेतपत्र प्रस्तुत गर्दै, ओलीले पनि सम्बोधन गर्ने

मंगलबार बस्‍ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्‍वेतपत्र प्रस्तुत गर्दैछन्। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्