६ आश्विन २०८१ आइतबार
image/svg+xml

मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारणसभा

साधारणसभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात एवं आव २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाहविवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ।

मञ्जुश्री फाइनान्सको शाखा कार्यालय हेटौंडामा

मञ्जुश्री फाइनान्सले हेटौंडा उपमहानगरपालिका– ४ स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको छ।

मञ्जुश्रीको कलङ्की शाखा सञ्चालनमा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर १४, कलङ्कीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ।

मञ्जुश्रीको टोखामा शाखा

२०७८ साल पौस मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.०२ अर्ब कर्जा परिचालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्