२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय पुस्तकालय अलपत्र

अघिल्लो वर्षको भूकम्पले क्षति पुर्‍याएपछि ललितपुर हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय सञ्चालनमा आउन सकेको छैन। ०१३ सालमा स्थापित पुस्तकालयमा दुर्लभ र महत्वपूर्ण ३० हजारसहित एक लाख ५० हजार पुस्तक छन्।

गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ । शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

पुस्तकालय बनेको संर्यमढी पाटी

भक्तपुर नगरपालिका कार्यालयले जनाए अनुसार भक्तपुरमा २ सय ५६ सार्वजनिक पाटी छन्। ती पाटीमध्ये एउटा पाटी भने नमूना बनेको छ– भक्तपुर नगरपालिका–१ सूर्यमढीस्थित पाटी, जुन ज्ञानको केन्द्रमा रुपान्तरण भएको छ।

शिक्षाका लागि पुस्तकालय

पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्