१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड रकम विनियोजन

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड रकम विनियोजन गरेको छ।

लुम्बिनी विकास कोषलाई मन्त्रालयको स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको छ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

पर्यटन मन्त्रालयद्वारा सबै सद्भावना दूत खारेज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सदभावना दूतको नियुक्ति खारेज गरेको छ।

एभरेष्ट बैंकद्वारा क्यालेन्डर सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।

जहाज किन्नु अगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन्।

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा तीन लाख जम्मा

मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम संकलनगरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए।

मन्त्रीका थरीथरी ‘स्टन्ट’

मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।

निर्वाचन आयोगले माग्यो पर्यटन मन्त्रालयसँग जवाफ

निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ।

भ्रमण दशक घोषणाको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै भ्रमण दशक तयारी गरिरहेको जानकारी गराएको छ।

दीगो पर्यटन विकासमा जोड दिन आग्रह: सहायक महासचिव कान्नी

नेपाल पर्यटन बोर्डले युएनडीपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्तर्गत बोर्डले गरेका कार्यक्रमको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

नीति तथा कार्यक्रमः बाँकेमा एकीकृत जाँचचौकी र विमानस्थल समेटिए

संघीय सरकारले नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा नेपालगन्ज विमानस्थलमा सुविधासम्पन्न टर्मिनल निर्माण कार्य सुरु गरिने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्