२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भट्किएको आत्मा

कहाँदेखि कँहासम्म पछारिंदै–थचारिंदै यहाँसम्म आइपुगेकी नारी म समझदार बुद्धिजीवीहरूले मलाई सम्झेछन्–बुझेछन् अबुझ निकम्माहरूले गलत सोचेछन्।

भगवान्

हात थापिरहेथ्यो एउटा मान्छे एकान्तमा। ऊ थाप्न चाहन्थ्यो धेरै वस्तु। ईश्वरबाट चाहन्थ्यो तथास्तु। पूजा गर्थ्यो, पुकारा गर्थ्यो। साधना–आराधना गर्थ्यो। पछिसम्म नपाएपछि उसको चेत खुल्यो–माग्नेको अर्को नाम मान्छे हो।

रुवा हो कि के हो?

झ्याङ्कट पोली उडेजस्तो धुवाँ हो कि के हो? बिनामेसै फैलिएको रुवा हो कि के हो? घामको राप आउन नदिई बिचै बाटो छेक्यो कसका आँखा तिखा छन् खै हिमाल कसले देख्यो?

अनि पो नेता भइन्छ

बुझाउन जानेको टेन्डर तानी दिनुपर्छ मन परेको ठेकेदारको पेशा धानिदिनुपर्छ प्रशासकलाई घरको ठेगाना थाहा छ भन भ्रष्टाचारी र ठेकेदारले दिएको कमिसन गन अनि पो नेता भइन्छ।

म त काँचो माटो

कुमालेको चक्रमाथि, बस्ने काँचो माटो जस्तो आकार बनाउँछन्, त्यस्तै बन्छु माटो कहिले बन्छु गमला त, कहिले प्याला बन्छु जेजे मलाई बनाए नि, उपयोगी हुन्छु।

पर्णकुटीमा बस्ने प्रधानमन्त्री

साना–साना दुर्बल राज्यलाई युनानीले सहजै जिती गुलाम बनाएको देखेका चाणक्यले चन्द्रगुप्तलाई विशाल र सशक्त राष्ट्र निर्माण गर्न मार्गदर्शन दिए। तद्अनुरूप चन्द्रगुप्तले मैसूर र तामिल प्रदेशका साथै गुजरात र सिन्धसम्मका राज्यहरूलाई मौर्य साम्राज्यमा मिलाइसकेका थिए।

बाको अन्तिम पत्र

अफिसमा गयो हाकिमको कचकच, घरमा आयो बाको गनगन एकातिर, बुढीको गनगन अर्कातिर। होइन के बा! तपाई कति कराउन सकेको हो? दुख्या भए पेनकिलर छँदैछ, खाइदिए दुख्न छोडिहाल्छ नि।

रुस–युक्रेन भाइभाइ भन्दाभन्दै कसरी जुध्न पुगे?

यो खिचातानीमा सबैभन्दा बढी घाटा त सर्वसाधारणलाई छ। देशका लागि मर्ने मार्ने जमात त तुरुन्त तयार होला तर यो युक्रेनी संकटले लामो समयसम्म रुसले भनेजस्तो भाइभाइको सम्बन्ध नराम्रोसँग तिक्ततापूर्ण हुने र कहिल्यै पनि आत्मीय हुन नसक्ने अवस्थामा पुग्ने सम्भावना छ।

गुरु ४

जब माता शमना आएर मालीपिताको सेवाशुश्रूर्षा गर्न थालिन्, उन्मनालाई आभास हुन थाल्यो— कतै मालीपिता नै मेरा पिता होइनन् ? किन्तु यो कुरा उनले न मातासँग न मालीपितासँग सोध्नै सकिन्।

बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश

आफ्नैबाट लुटिंदा–लुटिंदा अब त निरीह भएछ देश, छिमेकीको कठपुतली बन्ने खतरातिर गएछ देश। भए तापनि हिमाल,पहाड र तराईको विशाल क्षेत्र,बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश।

ब्रह्मा

म नित्यकर्म सकेर निस्कदा बुवाको आवाज कानमा ठोक्कियो, ‘ब्रह्माजी दीर्घशंका सकेर उठ्दा रावणको मृत्यु भैसकेछ।’ –न जन्मिन बेर, न मर्न बेर। कति छोटो आयु रहेछ रावणको!

नियात्राकार पराजुलीको ‘जर्नी टु तिब्बत’ लोकार्पण

नियात्राकार एवं सञ्चारविज्ञ विष्णुप्रसाद शर्मा पराजुलीको कृति ‘तिब्बत यात्रा’ अंग्रेजी भाषामा अनुदित भएको छ। प्रकाशक बुक्स हिमालयले बिहीबार काठमाडौं गेष्ट हाउसको प्रांगणमा आयोजना गरेको कार्यक्रममा उक्त कृति ‘जर्नी टु तिब्बत’ लोकार्पण गरिएको छ।

जोन्छेंका दुई कृति लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साहित्यकार ध्रुवनारायण जोन्छेंका ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरे।

आकाश रित्तै छ

झुसिलेहरूको शासनमा अब कोठेबारीको परिचय पनि बदलिने होकि? खास यो देशका सर्वहाराहरू औधी डराएका छन् धेरै–धेरै भयभीत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्