५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्छौंः निजामति कर्मचारी युनियन

निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सङ्घीय निजामति कर्मचारी ऐन भोलिको मन्त्रिपरिषद्ले पारित गर्ने

प्रधानमन्त्री दाहालले सङ्घीय निजामति कर्मचारी ऐनलाई भोलिको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताए।

निजामति कर्मचारीमा नवीन सोच प्रस्फुटनका लागि प्रतिभा डबली सञ्चालन हुँदै

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली, २०७९ सञ्चालन गर्ने भएको छ।

कर्मचारी अनुकूल ऐन नआए सरकारविरुद्ध आन्दोलनः अध्यक्ष पोखरेल

कर्मचारीको आन्दोलनका कारण ऐन फिर्ता आएको औल्याउँदै उनले ऐनमा कर्मचारीका हक, अधिकार नसमेटिए स्वीकार्य नहुने बताए।

कर्मचारीको सहकारी करोडपति

विगत दुई वर्ष छाएको कोरोना भाईरस संक्रमण अवधिमासमेत संस्थाले उल्लेख्य प्रगति गरेको प्रतिवेदनले देखाएको छ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीद्वारा स्वतः स्थायी गर्न माग

संघले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा ‘राज्यकोषबाट तलब खाइ रहेका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई उमेरको हदबन्दी नलाग्ने गरी एकपटकको लागि लोकसेवा खुल्ला गराई स्वतः स्थायी गर्न’ उल्लेख गरेको छ।

कर्मचारी नेताले उपसचिव कुटे

नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्