७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै सुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै पारदर्शीता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन्।

२०४७ सालयताका जुनसुकै पार्टीका नेतामाथि भ्रष्टाचार छानबिन हुन्छ : गगन थापा

सभापति थापाले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए।

प्रजातन्त्रले अपेक्षित थिती बसाउन सकेन: गगन

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २००७ सालमा स्थापना भएको प्रजातन्त्रले अपेक्षित थिती बसाउन नसकेको बताएका छन्।

ताप्लेजुङमा मनाइयो प्रजातन्त्र र निर्वाचन दिवस

राष्ट्रिय प्रजातन्त्र दिवस तथा १० औं निर्वाचन दिवसको अवसरमा बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङ प्रवेशद्वार हेलिप्याड भण्डोत्तोलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ।

विराटनगरलाई डुबानमुक्त बनाउने डा.शेखर कोइरालाको प्रतिबद्धता

वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिए।

आहिले भत्काउने र बनाउने दुई सोच बिचको द्वन्द्व जारी छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आहिले भत्काउने र बनाउने दुई सोच बिचको द्वन्द्व जारी रहेको बताएका छन्।

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ।

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

बनेपा नगर कार्यालय बहुप्राविधिक शिक्षालयमा सार्ने तयारी

बनेपा नगरले नगर अधिवेशनको निर्णयअनुसार गत माघ ४ गते नै शिक्षालयलाई पत्राचार गरेको करिब एक महिनापछि उक्त निर्णय सार्वजनिक गरिएको हो।

फागुन ७ ले जनतालाई रैतीबाट नागरिक बनायो: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्कीले २००७ सालको राजनीतिक क्रान्ति केवल शासन परिवर्तन नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको ऐतिहासिक उदघोष भएको बताएकी छन्।

रवि लामिछाने भन्छन् : प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै समृद्धिको यात्रामा अघि बढौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भएर सुशासन र समृद्धिको यात्रामा अघि बढ्न आह्वान गरेका छन्।

मायाखोला हाइड्रो पावरको हकप्रद सेयर निष्कासन गरिने

मायाखोला हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

आजको दिन ऐतिहासिक हो : मुख्यमन्त्री कँडेल

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्रको अवसरमा आयोजित कार्यक्रममा आजको दिनमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्र तथा विभिन्न सामाजिक आन्दोलनमा आफ्नो अमूल्य भएको बताएका छन्।

हाम्रो लक्ष्य विश्वकप उपाधि जित्ने होः शादाब खान

पाकिस्तानी टोलीका अलराउन्डर शादाब खानले पाकिस्तानको लक्ष्य टी– २० विश्कपको उपाधि जित्ने रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्