७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एसपिपिमा दाहाल नै दोषी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफूले रोकेको भनेर एकजना नेताले सबैलाई ढाँटिरहेको बताएका छन्।

संस्थागत स्मृतिमै समस्या

कुनै पनि व्यक्ति र संस्थाका अभिव्यक्तिमा एकरूपता र निरन्तरता आवश्यक हुन्छ।हामीकहाँ प्रत्येक व्यक्ति र संस्थाका अलग अभिव्यक्ति छन्। आफूले चाहेअनुसार बोल्न र यसरी बोल्दा मुलुकप्रति जवाफदेही नहुन पनि पाइने भएको छ।

एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना

नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन लागेको भन्दै चौतर्फी बहस तथा विरोध भइरहँदा प्रस्ताव गर्ने नेपाली सेना, बोधार्थ प्राप्त गर्ने रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालय एवं तत्कालीन सरकारको नेतृत्व गर्नेले पनि यसबारे सत्यतथ्य सार्वजनिक गर्न उचित ठानेनन्।

कूटनीतिक चातुर्यको कमी

संयुक्त राज्य अमेरिकासँगको साझेदारी कार्यक्रम ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी सम्झौता हुनु हुँदैन भनी देश तरंगित भइरहेको छ।

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएकाप्रति पनि चिन्ता प्रकट गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्