७ वैशाख २०८१ शुक्रबार

‘बर्खे अधिवेशनमा पर्याप्त कानुन बनाइनुपर्छ’

प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।

इजरायलमा ४ हजार ७६५ नेपाली

आइतबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले दिएको जानकारी अनुसार इजरायलमा ४ हजार ७६५ नेपाली छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारको आलोचना

आममाफी दिने गलत प्रवृत्तिको अन्त्य गर्नुपर्ने, प्रधानमन्त्रीले कूटनीतिक मर्यादा राख्नुपर्ने तथा मूल्य वृद्धि र कालोबजारी रोक्न पहल गर्नुपर्नेलगायतका विविध विषयमा सांसदहरूले सरकारको आलोचना गरेका हुन्।

बैठक सञ्चालनका लागि सङ्ख्या नपुगेपछि भदौ १८ गतेसम्मका लागि संसद स्थगित

सभामुखले ३ मिनेट घण्टी बजाएर सांसद सङ्ख्या गणना गर्न लगाउँदा बैठक सञ्चालनका लागि कम्तीमा ६९ जना सांसद हुनुपर्नेमा ५९ जना मात्र रहेका थिए।

भारत र चीन भ्रमणको प्रमुख एजेण्डा कृषि रहेको प्रधानमन्त्री दाहालको भनाइ

जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आत्मनिर्भर बन्नका लागि सबल अर्थतन्त्र निर्माणका लागि सरकार प्रयासरत रहेको बताए।

संसद्मा तिक्तता बढ्दै

पछिल्लोपटक एमालेले सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ। सुनकाण्डमा एमालेले गृहमन्त्रीको राजीनामा मागे पनि अहिले सो माग छैन।

प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।

सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहिन,संसद बैठक ४ बजेलाई सर्‍यो

संसदकाे अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ।

बानेश्वरमा शीर्ष नेताहरुको निर्णय कुर्दै सांसदहरु

संसद अवरोध हटाउनका लागि सभामुखसहित बसेकाे शीर्ष नेताहरुको बैठकको निर्णय नआउँदा प्रतिनिधिसभाको बैठक समयमा नै बस्न नसकेको हो।

संसद् अवरोध हटाउन एमाले तयार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

बैठकमा संघीय संसद्को अवरोध हटाउन एमाले तयार भएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीसंग बोल्दै ओलीले ‘पार्लियामेन्टमा थाहा हुन्छ’ भनी बाहिरिएका छन्।

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। बैठकमा सत्ता पक्ष र एमालेबीच सहमती नहुँदा बैठक आइतबार सारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्