१९ असार २०८१ बुधबार
image/svg+xml

सिद्धार्थ बैंकद्वारा वृक्षारोपण

सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ।

विश्व वातावरण दिवस मनाइयो

विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानम हरेक वर्ष जुन ५ मा विश्वभर मनाउँदै आइएको यो दिवस यो वर्ष प्लाष्टिक प्रदूषणको विषयमा केन्द्रित रहेको थियो।

प्रम दाहालले दिए विश्व वातावरण दिवसको अवसरमा शुभकामना

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको ५० औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बद्ध सबैमा शुभकामना दिएका छन।

तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम

जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस यस वर्ष प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा केन्द्रित छ।

लक्ष्मी बैंकको ग्रीन बचत खाता फेरि सुरु

५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।

हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन्।

जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्।

वातावरणीय स्वच्छताका विकल्प

यस वर्ष विश्व वातावरण दिवसको नारा ‘एक मात्र धर्ती’ लाई अगाडि सारिएको छ। प्रकृतिसँग तादाम्य राख्दै दिगो किसिमले बाँच्नु आजको कर्तव्य भएको छ।

वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण

विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो। साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले बताए।

चुरेको अत्यधिक दोहन र वातावरण विनासविरुद्द सत्याग्रह गर्ने चेतावनी

‘वातावरण विनास गर्ने सरकारको यो नीतिले गंगा उत्तरको मैदानी इलाका मरुभुमीकरण हुने खतरा रहेको छ, सरकारको यो आत्मघाती कदम वातावरण प्रतिगमन हो।’ उनले भने।

चित्रबाटै वातावरण संरक्षणको सन्देश

शुक्रबार संसारभर विश्व वातावरण दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारीका कारण यसपाला लकडाउन भएकाले धेरैले घरमै रचनात्मक काम गरेर तथा सामाजिक सञ्जालमा शुभकामना बाँडेर दिवस मनाइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्