ओलीवादले मुलुकको कम्युनिष्ट आन्दोलननै अप्ठ्यारोमा पर्यो: भुसाल
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन्।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन्।
नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार एक कार्यक्रमकाबीच भुसाल समाजवादीमा प्रवेश गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए।
समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।
सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले आज(सोमबार) एक कार्यक्रमका बीच चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।
नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो।
‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं।'
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले रूपन्देही-१ बाट स्वतन्त्र उमेदवारी दिने भएका छन्।
रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि उनले एमालेमा नरहने घोषणा गरेका हुन्।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो।
स्थानीय तहको निर्वाचन सकिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र घातअन्तरघातको विषयमा अन्तर्विरोध चर्किएको छ।
स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।
उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे।
नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा असंगतीला महन्त ठाकुरसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका छन्।
नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्रो पार्टीलाई गुटमा बदलेको आरोप लगाएका छन्।
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाउँदै झूटा आरोप लगाएको बताएका छन्। संसदीय दलको बैठक र स्पष्टीकरण लेखिएका बुँदा दुवै झूटा आरोपको पुलिन्दा मात्रै भएको बताएका छन्।