५ आश्विन २०८१ शनिबार
image/svg+xml

ललितकला पुरस्कार आलोक गुरुङलाई दिइने

ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङलाई प्रदान गर्न थालिएको हो।

‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन, ललितकला पुरस्कार घोषणा

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन भएको छ । यही असार ९ गते आयोजना गरिने भनिएको कविता महोत्सव कोरोना भाइरसको विश्वप्यापी महामारी र बन्दाबन्दीका कारण स्थगत गरिएको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्