२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालगन्ज विमानस्थलको स्तरोन्नति सुरु

पश्चिम नेपालको सबैभन्दा बढी चाप हुने नेपालगन्ज विमानस्थलको स्तरोन्नति प्रक्रिया अघि बढेको छ ।

आयोजककै तयारी छैन

पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

सिसिटीभीको निगरानीमा नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकालाई सिसिटीभीबाट निगरानी गर्न सुरु गरिएको छ। उपमहानगरपालिकाको समग्र शान्ति, सुरक्षाका लागि सिसिटीभीबाट निगरानी गरिएको हो।

नेपालगन्जलाई ‘स्मार्ट सिटी’ बनाउन चिनियाँ कम्पनीको चासो

नेपालगन्ज उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको हो।

नेपालगन्ज भन्सारबाट दुई अर्ब राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा लक्ष्यभन्दा पौने दुई अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

गोली लागेर जुम्लामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

नेपालगन्जमा पूर्व राजा र कम्युनिष्ट नेताहरुको संयोग

नेपालगन्ज नेपालको पुरानो व्यापारिक सहर। नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपालगन्जले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। जनआन्दोलनमा पनि नेपालगन्जको महत्वूर्ण भूमिका रह्यो। पछिल्लो घटनाक्रमले नेपालगन्ज राजावादी र राजनीतिक पार्टीको शक्ति आर्जन गर्ने थलोका रुपमा देखिएको छ।

नेपालगन्जमा डुबान समस्या

न्युरोडका गोपाल गिरीको परिवार बर्खायामका बेला सधैं तनावमा रहन्छ। सामान्य वर्षा हुँदा पनि सडकमा जमेको पानी उनको घरभित्र पस्छ । २०६४ सालदेखि गिरी परिवारले डुबान समस्या खेप्दै आएको छ।

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र जब नेपालगन्ज ओर्लिए... (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आफ्नो जन्मदिन मनाउन नेपालगन्ज आइपुगेका छन्। यही असार २३ गते परेको उनको जन्मदिन मनाउन बाँकेमा भव्य तयारी गरिएको छ। बुधबार बेलुका पौने ६ बजेतिर श्रीएअरको विमानबाट पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणा, नाति, नातिनासहित नेपालगन्ज विमानस्थलमा ओर्लिएका थिए।

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

अविरल वर्षाले नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा

अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

नेपालगन्ज–दिल्ली उडान गर्न बुद्धको निवेदन

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।

फागुन १७ बाट बुद्धको नेपालगन्ज–दिल्ली उडान

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फागुन १७ गतेदेखि नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने औपचारिक घोषणा गरेको छ।

नेपालगन्जबाट नयाँदिल्ली उडान गर्ने बुद्धको घोषणा

मध्यपश्चिमाञ्चल क्षेत्रमा आर्थिक ‘कायापलट’ ल्याउने उद्देश्यका साथ निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि नियमित व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्