२३ असार २०८३ मंगलबार
image/svg+xml

सीमाको समस्या कूटनीतिक वार्ताबाट समाधान हुन्छ : परराष्ट्रमन्त्री खनाल

मन्त्री खनालले मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित कूटनीतिक अवलम्बन गरिने बताए।

तीन वर्षयता डेंगी संक्रमण घट्दो, मनसुनमा भने जोखिम अझै उच्च

पछिल्ला तीन वर्षयता नेपालमा डेंगी संक्रमणको दर निरन्तर घट्दै गएको तथ्यांकले देखाएको छ।

अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाललाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड

अपाङ्गता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा मूलप्रवाहीकरण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

नेपाली सेनाको परिचालन कानुनबमोजिम छ, यसमा कुनै द्विविधा छैन : अर्थमन्त्री डा वाग्ले

उनले नेपाली सेनाको परिचालन र प्रयोग नेपालको संविधान तथा सम्बद्ध कानुनबमोजिम हुने भएकाले यसमा द्विविधा रहनुपर्ने अवस्था नरहेको बताए।

भारत : सुरुङ मार्गमा पहिरो जाँदा चार जनाको मृत्यु, १० घाइते

वायनाडमा दुई वर्षअघि सबैभन्दा खराब पहिरो गएको थियो। उक्त प्रकोपमा चार सयभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो।

मेस्सीविरुद्ध सलाह : उपाधि यात्रामा अर्जेन्टिना, इतिहास रच्ने लक्ष्यमा इजिप्ट

अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ भने इजिप्ट इतिहास रच्ने दाउमा छ।

राष्ट्रिय सभामा गृहमन्त्रीको जवाफ: भूकम्पपछिको पुनर्निर्माणको ढिलाइप्रति हामी गम्भीर छौँ

उनले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने उद्योगमन्त्रीको प्रतिवद्धता

१२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्।

सुकुम्वासीको हकमा हामी ‘सिरियस’ छाैं, छुटपुट कमजोरी सुधार्छौं: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी व्यवस्थापनमा कमजोरी भएको सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

२७ बुँदे मौद्रिक नीतिमा के के छ ? (पूर्णपाठ)

आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ ।

गढीमाईको गिटीबालुवा ठेक्कामा २ करोड ५७ लाखको भ्रष्टाचार, नगरप्रमुखसहित चारजना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका नगर प्रमुखसहित चारजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्