धार्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्।
मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र निर्देशिका २०५६ ले निकुञ्ज वा आरक्षको वन पैदावार उपयोगमा प्रतिबन्ध लगाएको छ। चरिचरन गराउन पनि प्रतिबन्ध छ। तर त्यहाँका वन्यजन्तुले पुर्याउने हानि भने सहनुपर्ने बाध्यता छ।
सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन्। रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ।
आजभोलि भने विदेशी पर्यटकमा हात्ती सफारीको मोह घट्दै गएको छ। उनीहरु हात्तीभन्दा जिप सफारीमा रमाउन थालेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन्।
उनले भने, 'पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ।'
बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन्।
चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।
बाघको अवस्था बुझ्न ४० दिन लगाएर गरिएको गणनामा ८ पोथी र ६ भाले गरी १४ वटा पाटे बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ। सो हात्तीले बिहीवार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो।
राप्ती र नारायणी नदीमा मात्रै एक हजार पाँच सय ६१ गोही छाडिएका छन्। यती ठूलो सङ्ख्यामा छाडिएका गोही अहिले भने पाउनै मुस्लिक छ।
चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा ६ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले नारायणी नदीमा डल्फिन फेला पारेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन्।
दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ।