बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरिँदै
बाँकेको बैजनाथमा बन्न लागेको ‘नौबस्ता औद्योगिक क्षेत्र’ को पुनः नक्सांकन गर्न थालिएको छ।
बाँकेको बैजनाथमा बन्न लागेको ‘नौबस्ता औद्योगिक क्षेत्र’ को पुनः नक्सांकन गर्न थालिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा वृद्धि गरेको भन्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघ चरणबद्ध आन्दोलनमा उत्रेको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन सञ्चालक समितिको गत असार २२ गते बसेको बैठकले औद्योगिक क्षेत्रका उद्योगलाई ४ वर्ष अघिदेखि लागू गर्ने भनि ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।
औद्योगिक क्षेत्र भित्रको जग्गाको भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न भन्दै उद्योगीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई ज्ञापनपत्र बुझाएका छन्।
दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई एक अर्ब नौ करोड रुपैयाँ भन्दाबढी मुआब्जा दिएको छ।