१९ आश्विन २०८१ शनिबार
image/svg+xml

‘साम्राज्यवादी अतिक्रमणविरुद्ध उभिनुपर्छ’

सन् १९६६ मा पेइचिङमा आयोजित अफ्रो–एसियाली लेखन सम्मेलनमा श्रेष्ठले भनेका थिए, ‘ठूला शक्तिशाली मुलुक तथा साम्राज्यवादी उपनिवेशवादीहरूबाट हुने अतिक्रमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनुपर्छ।’

नाट्यसम्राट समको सम्झना

समजी अत्यन्त देशभक्त हुनुहुन्थ्यो। उहाँले ‘मुकुन्द इन्दिरा’ नाटकमार्फत भन्नुभएको छ– ‘देशभक्त त मर्दैन, चुत्थै देश भए पनि।’

धन्वन्तरी जयन्ती मनाइयो

देवताहरुका चिकित्सक तथा आयुर्वेदका भगवान धन्वन्तरीको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईएको छ।

विपिको जन्मजयन्तीमा शशांकले कार्यकर्तालाई भनेः ठूलो मान्छे हैन, असल मान्छे बन्नुस्

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरी देश र जनताको पक्षमा एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन्।

‘विपीको सिद्धान्तमाथि प्रहार भयो’

विपी कोइरालाको एक सय ६ औं जन्मजयन्तीको मंगलबार राजधानी बोल्ने वक्ताहरुले विपीको सिद्धान्तमाथि प्रहार हुने गरी वर्तमान नेतृत्वले काम गरेको आरोप लगाएका छन्। उनका सन्देश संसारलाई नै कोशेढुंगा साविक हुने भएता पनि वर्तमान नेतृत्वले उनको भूमिकालाई इन्कार गरेको बताएका हुन्।

नेपालीका प्रेरक भानुभक्त

असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती। उनको जन्म विक्रम संवत् १८७१ असार २९ गते तनहुँको रम्बामा भएको थियो भने स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो।

कांग्रेसले लाखबत्ती बाल्ने

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ।

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’: अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेकाे बताएका छन्।

महेन्द्रले नेपालको भावनात्मक एकता गरे : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले नेपालको भावनात्मक एकता गरेको बताएका छन्। राजा महेन्द्रको १०० औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिष्ता, विकास र अन्तराष्ट्रिय सम्वन्धका सन्दर्भमा राजा महेन्द्र बहुआयमिक व्यक्तित्व’ विषयक कार्यक्रममा थापाले पृथ्वीनारायण शाहले भूगोलको र महेन्द्रले भावनाको एकता गरेको बताए।

सिद्धिचरणको १०८औं जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन्। युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उनको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन।

जेष्ठ नागरिकसँग प्रजातान्त्रिक योद्धा राईको जन्मजयन्ती

वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा तथा जननायक रामप्रसाद राईको ११०औं जन्मजयन्ती काठमाडौं रविभवनस्थित आमाको घरमा आश्रित असहाय जेष्ठ नागरिकसँग मनाइएको छ। आश्रमकी सञ्चालक समाजसेवी दिलशोभा श्रेष्ठलाई खाद्यसामग्री हस्तान्तरण गरी राईको जन्मजयन्ती मनाइएको हो।

महर्षि महेश योगीको जन्मजयन्ती

वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गरेका महर्षि महेश योगीको १०२ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्