सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेर ९४ हजार ४०० मा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो।
आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएका थियो।
नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९४ हजारमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइबारको तुलनामा सोमबार चार सय रुपैयाँ बढेर सुन ९४ हजारमा कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार ९७ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाला सुन आज १६ सयले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको थियो।