४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चार सय घट्यो सुनको मूल्य, काराेबार कतिमा?

अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो।

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैँया छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैँया थियो।

बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपैँया छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय रुपैँया थियो।

बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो।

दुई सय बढ्यो सुनको मूल्य

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्