६ आश्विन २०८१ आइतबार
image/svg+xml

वाम गठबन्धनबाट ओलीको दाबी

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।

सत्ताधारी गठबन्धनलाई धक्का

श्रीलंकामा स्थानीयस्तरको प्रतिनिधि चयनका लागि शनिबार भएको निर्वाचनमा सत्ताधारी गठबन्धनलाई धक्का लाग्ने देखिएको छ ।

वाम गठबन्धनलार्इ बहुमत

प्रदेश ६ वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार दलित कोटाबाट नरपति लोहार, अपांग कोटाबाट जीवन बुढा र महिला कोटाबाट नन्दा चपाई, युटुल तामाङ र कबिता बोगटी विजयी भएका छन् । खुलातर्फ भने राति अबेरसम्म मतगणना भइरहेको छ।

वाम गठबन्धनको बहुमत

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत देखिएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६सिटमा विजयी भएको छ । ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित निकालेका हुन् ।

प्रदेश ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

प्रदेश नं ६ मा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन्।

प्रदेश ७ मा बाम गठबन्धनका स्नेही र महरा विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा दुईजनाका लागि भएको निर्वाचनमा  बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन्। अल्पसंख्यक/अपाङ्गतर्फ नेकपा माओबादी केन्द्रका महेश कुमार महरा र दलित तर्फ एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका हुन्।

वाम गठबन्धनलाई घमण्ड नगर्न सिंहको सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रकाशमान सिंहले विधिप्रक्रिया पुरा गरेर तत्काल सत्ता हस्तान्तरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

ताजा जनादेशपछि वाम गठबन्धन र मधेसी गठबन्धनबीच संविधान संशोधनका विषयमा समान धारणा बनाउने प्रयास भइरहेको छ। एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध मधेसी गठबन्धनबीच संविधान संशोधनबारे सहमति खोज्ने प्रयास भएको हो।

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

चाँडै नै बाम गठबन्धनको एकता हुन्छः नेम्वाङ

नेकपा एमाले का नेता सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन्। संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले शनिबार ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेम्बनङले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए।

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए।

‘फागुनभित्र गठबन्धन सरकार र पार्टी एकता’

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का स्थायी समिति सदस्य सुरेशकुमार राई हिमालले आउँदो फागुनभित्र गठन हुने बाम गठबन्धनको स्पष्ट बहुमतको सरकारले देशमा आर्थिक समृद्धि र कायापलट ल्याउने दावी गरेका छन्।

हयात होटेलको युनियनमा बामगठबन्धन विजयी

काठमाडौं वौद्धस्थित हयात रिजेन्सी काठमाडौंको आधिकारिक ट्रेड युनियनमा अखिल नेपाल होटेल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ विजयी भएको छ।

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन दिएका छन् ।

‘गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय’

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्