६ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। शुक्रवार राष्ट्रियसभा गृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट संयोजक सीके राउतले हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री ओली र सीके राउतको सम्बोधन एउटै मञ्चमा

प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउत एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन्। मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. राउतले पृथकतावादी आन्दोलन छोड्ने एजेण्डाको औपचारिक घोषणाका लागि राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग सम्बोधन गर्न लागेका हुन्।

पृथकतावादी आन्दोलन छोड्दै सिके राउत

मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. सिके राउतले पृथकतावादी आन्दोलन छोड्ने भएका छन्। जिल्ला अदालत रौतहटको आदेश पछि थुनामा रहेका राउत हिजोमात्र सर्वोच्चको आदेशमा रिहा भएका थिए।

सिके राउतले त्यागे अलग राष्ट्रको एजेण्डा

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउतले मधेशलाई छुट्टै राष्ट्र बनाउने एजेण्डा त्यागेका छन्।

प्रदेश २ सरकारको गठबन्धन कुनै बेला पनि टुट्न सक्छः नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला भत्किने शंका व्यक्त गरेका छन्। राजदेवी मिडिया सेन्टरद्वारा सदरमुकाम गौरमा आयोजित सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको सरकारको अंकगणित टुटेर प्रदेश २ नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको बताए।

मोदीलाई पराजित गर्न साझा आर्थिक योजना ल्याउँदै विपक्षी

भारतमा आसन्न संसदीय निर्वाचनको सरगर्मी तीव्र गतिमा बढिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)विरुद्ध केन्द्रीय र क्षेत्रीय रूपमा विभिन्न गठबन्धन बनिरहेका छन्।

सीके राउतलाई रिहा गर्न माग

स्वतन्त्र मधेश गठबन्धनले आफ्ना संयोजक सीके राउतलाई रिहा गर्न माग गरेको छ। बिहीवार गठबन्धनका प्रवक्ता अब्दुल खानले सार्वजनिक अपिलमार्फत राउतलाई रिहा गर्न माग गरेका हुन्। उनले राउतमाथि सरकारले लगातार दमन गरेको र गैर न्यायिक हिरासतमा राखेको आरोप लगाउँदै राउतको परिवारलाई विचल्लीमा पारेको जिकिर गरेका छन्।

सीके राउत प्रहरी नियन्त्रणमा

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ।

न्याय–शक्ति संघर्षको इतिवृत्त

न्यायका सन्दर्भमा अंग्रेजीमा एउटा कहावत चर्चित छ- अब्सुलुट पावर करप्ट्स अब्सुलुट्ली अर्थात् अति अधिकारले भ्रष्ट बनाउँछ

इमरान खानद्वारा गठबन्धन सरकार बनाउन छलफल तीब्र

आमनिर्वाचनको पूर्ण मत परिणाम सार्वजनिक भएसँगै पाकिस्तानका सम्भावित नयाँ प्रधानमन्त्री इमरान खानले गठबन्धन सरकार बनाउनका लागि छलफल तीब्र गरेका छन्।

ट्रम्प र गठबन्धन राष्ट्रबीच मतभिन्नता

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विद्यमान गहिरो फरकपन समाधान गर्न क्यानडामा आयोजित ‘जी सेभेन’ शिखर सम्मेलनमा भएको वार्ता असफल भएको छ।

वाम गठबन्धन र फोरमबीचको छलफल सहमति नजिक

वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ।

वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धन र फोरमका दोस्रो तहका नेताबीच छलफल भएको हो।

दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हात पारेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्