३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति

काठमाडौं– सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। शुक्रवार राष्ट्रियसभा गृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट संयोजक सीके राउतले हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रमा राउतका कार्यकर्तालाई क्षतिपूर्ती दिने, मधेसका मागहरु सम्बोधन गर्ने लगायतका कुराहरु उल्लेख छन्। 

प्रकाशित: २४ फाल्गुन २०७५ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App