२९ पुस २०८२ मंगलबार
image/svg+xml

जनताका न्यायाधीश कि शत्रु ?

जहाँ राज्यका नेताले आफ्नो सरकारविरुद्ध निर्णय गरेकोमा न्यायाधीशहरूको खुलेआम आलोचना गर्छन्, जहाँ लोकप्रिय मिडिया आउटलेटहरूले अनुचित तवरले भड्काउने टिप्पणी गर्छन्, त्यहाँ कानुनको शासनप्रति समाजको सम्मान जोगाउन धेरै गाह्रो हुन्छ।

विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउने छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।

स्वास्थ्य बिमा कार्यक्रम असफल !

त्रिवि शिक्षण अस्पतालले सार्वजनिक सूचना जारी गरेर आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ।

झापाबाट रास्वपाले बालेनको राजनीति सिध्याउने रणनीति बनायो : अध्यक्ष गिरी

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा निर्वाचन : सङ्खुवासभामा तयारी तीव्र

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ।

सानिमा बैंक र क्लियरिङ हाउसबिच सम्झौता

सम्झौतापत्र अनुसार एनपिएस–नेसनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो।

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

कालिका पावरले एकै वर्षमा कमायो नौ करोड ८४ लाख

कम्पनीले नाफाबाट आफ्ना सेयर सदस्यलाई सात प्रतिशत बोनस सयेर दिने निर्णय गरेको छ। भरतपुरमा सोमबार भएको १८ औं वार्षिक साधारण सभाले मुनाफाबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

कांग्रेस विशेष महाधिवेशन : विभिन्न प्रतिवेदनमाथि छलफल जारी

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ।

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

छलफलमा बैंकर्स संघले कर्मचारीमाथि शृंखलाबद्ध आक्रमण भएपछि काम गर्न नसकिएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन माग गरेको जानकारी छलफलमा सहभागी प्रतिनिधिले दिएका छन्।

इटालियन क्रूज जहाज कोस्टा कन्कोर्डिया दुर्घटना भएको दिन

सन् २०१२ जनवरी १३ मा इटालीको टायरेनियन सागरमा गिग्लियो टापुको तट नजिक इटालियन क्रूज जहाज कोस्टा कन्कोर्डिया चट्टानमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको थियो।

प्रदीप ज्ञवालीको प्रश्न : कांग्रेसको विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति मौनता किन ?

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भदौ २४ गते देशमा भएको विध्वंश र त्रासदीप्रति केही राजनीतिक धाराहरूले देखाएको मौनता तथा तुष्टीकरण गम्भीर विषय भएको बताएका छन्।

नयाँ संसद् भवनको काम चैतको पहिलो साता सक्ने तयारी

सरकारले यही माघ ४ गते राष्ट्रिय बैठक बोलाएको छ। नयाँ संसद् भवन बनिनसकेकाले माघ ४ गते बस्ने राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने भएको छ।

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्