१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एकैपटक सात वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा उजुरी छानबीन उपसमितिमा हालसम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।

काँग्रेस महासमिति बैठकका लागि स्थानीय व्यवस्थापन उपसमितिमा १० जना मनोनीत

नेपाली काँग्रेसले गोदावरीमा फागुन ७ गते हुने महासमिति बैठकका लागि उपसमितिमा १० जना सदस्यहरू मनोनीत गरेको छ।

के संक्रमणकालीन न्याय टुंगिन लागेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘टुंगोमा पुर्याउन’ लागिपरेका छन् ।

टिआरसीसम्बन्धी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुङ्ग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ।

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ।

देशलाई उल्टो गतितर्फ लैजान ओलीले थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्ः महत

‘देशलाई उल्टो गतितर्फ लैजान ओलीले पनि थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्। एमालेका उम्मेदवारलाई रेल, पानी जहाज, घरघरमा ग्याँस लगायतको कुरा सोध्न मतदातालाई अनुरोध गर्दछु।’

उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्र्तगतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधान गर्न ७ सदस्यीय उपसमिति गठन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ।

शिक्षा स्वास्थ्य उपसमितिद्वारा कोभिड अनुगमन

संघीय संसद प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिअन्तर्गत कोभिड–१९ सम्बन्धी अनुगमन गर्न गठित उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालासँग छलफल गरेको छ ।

संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन

सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ।

भ्रमण वर्षका लागि उपसमिति गठन

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन तनहुँमा जिल्लास्तरीय उपसमिति गठन गरिएको छ।

प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश

उपसमितिले गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदनको मस्यौदा तयार पारेको थियोे। कलेज सञ्चालकको प्रभावमा परेपछि सम्बन्धन खारेजीको प्रस्ताव प्रतिवेदनबाटै हटाइएको छ।

शिक्षा दिवस मनाउन उपसमिति गठन

आगामी भदौ २२ गते चालीसौं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाउन सरकारले विभिन्न दश उपसमिति गठन गरेको छ।

सागका लागि संसद्को उपसमिति

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी सम्बन्धमा १३औं साग अनुगमन उपसमिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्