स्मार्टच्वाइस र एभरेष्ट बैंक बीच सम्झौता
सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर मार्फत गर्न सक्ने भएको छ।
सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर मार्फत गर्न सक्ने भएको छ।
एभरेष्ट बैंकले पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ।
एभरेष्ट बैंकले झापाको धुलाबारीमा१२१ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन मेची नगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका थिए।
बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको छ।
एभरेष्ट बैंकले बिर्तामोड शाखाको स्थानान्तरित कार्यालयबाट सेवा सुरु गरेको छ।
एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता भएको छ।
एभरेष्ट बैंक लिमिटेडले काठमाडौँको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ।
एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।
एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ। नयाँ स्वरूप भएको कार्ड कन्ट्याक्टलेस भएको बैंकले जनाएको छ।
एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्रप्रसाद साह र सोही ठाउँको २१ वर्षीय दिपेन्द मण्डल रहेको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरे जनाए। बिहीबार उनीहरुसँग प्रहरीले लुटिएको रुपैयाँ र प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको हो।
एभरेष्ट बैंकले बर्दियाको राजापुरमा आफ्नो ११७ औं शाखाको उद्घाटन गरेको छ।
लक्ष्मी क्यापिटल लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रूपैयाँ बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ निष्कासन तथा बिक्री प्रबन्ध गर्न सम्झौता गरेको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै लुम्बिनीको परासीमा ११६ औं शाखा उद्घाटन गरेको छ।