coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको १२१ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले झापाको धुलाबारीमा१२१ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन मेची नगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका थिए।

उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले धुलाबारीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने आश्वासन व्यक्त गरेका छन्। साथै यसै अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेचीनगर नगरपालिकाको फोहोर व्यवस्थापन गर्न सहयोग स्वरूप सो नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन समेत हस्तान्तरण गरेको थियो।

प्रकाशित: २७ कार्तिक २०७९ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App