३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन

व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।

ताप्लेजुङको मेरिङदेनले ल्यायो ४४ करोड रुपैयाँ बढीको बजेट

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ४४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ।

खोलामा डुबेर एक युवकको मृत्यु

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ स्थित युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलाञ्चोक घर भएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ।

ताप्लेजुङमा नवनिर्वाचित २२ जना वडाध्यक्षको उमेर ४० वर्ष भन्दा कम

ताप्लेजुङका ६१ वटा वडामध्ये २२ जना वडाध्यक्ष ४० वर्ष भन्दा कम उमेरका युवाहरु रहेको पाइएको छ। सबैभन्दा कम २६ वर्ष उमेरमै वडाध्यक्ष भएका छन्। निर्वाचन आयोगकोले आफ्नो वेबसाइटमार्फत् स्थानीय तह निर्वाचन २०७९ को नतिजा प्रविष्टी गरेको हो।

दोभानमा सुरु भयो आँखा उपचार केन्द्र

ताप्लेजुङको मेरिङदेन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्