रोल्पामा शैक्षिक महोत्सव
रोल्पा नगरपालिका–६ कोटगाउँले बृहत्त शैक्षिक महोत्सव तथा पढाई मेला सम्पन्न गरेको छ।
रोल्पा नगरपालिका–६ कोटगाउँले बृहत्त शैक्षिक महोत्सव तथा पढाई मेला सम्पन्न गरेको छ।
शिल्पी नाट्य समुहले देशका बिभिन्न जिल्लामा सुरु गरेको कचहरी नाटकमा रोल्पालीलाई छोएको देखिन्थ्यो।
उदाउँदै गरेका सूर्यका किरण हिमाललाई चुम्न थाले। हामी चाहिँ त्यो मिठो दृश्य कयामेरामा कैद गर्न थाल्यौं।
पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए। यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन्। हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन र? हराएकाहरु कसरी फेला पर्छन् र?
अभावका बिचमा पनि विद्यालयको अवस्था सुधार गरेको नेपाल माबि कोटगाउँका प्रअ कृष्ण पुन शिक्षक र अभिभावकले चाहेमा शैक्षिक अबस्था राम्रो गराउन सकिने बताउँछन।
रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छिन्। नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन्।
त्यो बेला लामो समय घर नगएका कारण परिवारले मर्यो कि भन्ने ठानेका रहेछन्। बैसाखी टेकेर एउटा खुट्टमा घर पुग्दा त घरभरी रुवाबासी भयो। श्रीमती बेहोस। छोराछोरी आँखाभरी आँसु ल्याएर हेरेको हेर्यै। ‘सपना जस्तो लाग्छ त्यो क्षण सम्झिँदा। अब त विर्सिन थाले’, उनी भन्छन्।
पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्। रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्।
सँधै फरक धारमा रहने थवाङीहरुले २०६४ को संविधान सभा निर्वाचनमा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्।
रोल्पाका १० वटै स्थानीय तहका प्रमुखहरुले हस्ताक्षर गरेको पत्र अभिभावकको घरसम्म पु-याउन स्थानीय हुरेक रोल्पाले पहल गरेको थियो।
रोल्पामा विप्लव समूहको सक्रियता बढेसँगै सुरक्षा अधिकारीले चासो देखाएका छन्। पछिल्लो एक महिनामा यहाँ चार जिल्लाका सुरक्षा अधिकारीको दुई पटक बैठक सम्पन्न भयो।
‘मलाई हिजोका दिनहरु केहि याद छैन। बुवा ईन्डिया गएको केहि दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदि र म मात्र घरमा भयौ। दाई र भाइ कता थिए सम्झना छैन। ’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ बर्ष अगाडि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा ईन्डियाबाट आए पछि पनि घर नआउने कता कता जाने गर्नु हुन्थ्यो।
त्यसो त रोल्पाका अरू गाउँ जस्तै आम्दानीको मुख्य स्रोत यहाँ पनि रेमिट्यान्स नै हो। हरेक घरबाट विदेश नजाने युवा भेटिन गाह्रै पर्छ, यहाँ पनि। तर, यहाँ कतिपय विदेशबाट फर्केर काम थाल्नेहरू पनि छन्। खासगरी पर्यटन, तरकारी, नगदेबाली प्रतिको आकर्षण बढ्न थालेकाे छ।
चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५÷२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो। यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो।