७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गौशालामा चल्यो महानगरको डोजर, अवरोध गर्ने तीन जना पक्राउ(तस्बिरहरू)

चक्रपथ सडक संघीय सरकारको सडक विभाग मातहत नै छ । तर संरचना हटाउन महानगरले अग्रसरता लिएको छ । जसमा विभागको समेत सहमति छ ।

‘काठमाडौँको फोहोरमा सङ्घीय सरकारले राजनीति गर्‍यो, सम्झौता नगरी अघि बढ्छौँ’

उनले चुनाव अघि काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेको, आफ्ना योजना सुनाएको तर, ती योजना कार्यान्वयनमा सङ्घीय सरकारले राजनीति गरेको बताएका छन्।

पशुपति गौशाला धर्मशाला खाली गरिँदै, अब सबै सेवा निःशुल्क हुने

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसलापछि कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णयअनुसार कोष र महानगरपालिकाबिच धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

पशुपति धर्मशालाको व्यवस्थापन कोषले गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।

कसरी सुधार्ने नयाँसडकका सडकपेटी ?

एक व्यापारीले भने, ‘पहिला सामान्य वर्षा हुँदा पनि पानीको निकास राम्रैसँग हुन्थ्यो। तर अहिले त साना पानीका भेलले पनि पसल डुब्छन्। यो समस्या लामो समयसम्म रहिरह्यो भने हाम्रो व्यापार नै ध्वस्त हुने सम्भावना छ।’

विपतमा आ–आफ्नो दायित्व पूरा गर्न बालेनको आह्वान

यस्ता विपद्मा आफू र परिवारलाई बचाउनु तथा आतपमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व रहेको उनले लेखेका छन् । यस्तै आवश्यक सतर्कता अपनाएर विपद् सामना गर्न पूर्व तयारी गर्न पनि उनले आह्वान गरेका छन् ।

प्रधानमन्त्रीलाई बालेनको कटाक्षः ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्री लगायतका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने चरित्र दर्शाइरहेको बताएका छन्।

शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो, 'एक्स' मा भने यथावत

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले एमाले सांसद रेखा नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटेकाे छ।

नेतालाई बालेनकाे चेतावनी: अदालतको आदेशलाई महानगरकाे निर्णय भन्दै भ्रम नछर्नु

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई चेतावनी दिएका छन्।

सडक भासिँएकोप्रति बालेनको प्रतिक्रिया: खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

महानगरका मेयर बालेन्द्र साहले सडक भासिँएको भिडियो शेयर गर्दै काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताएका छन्।

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

बालेन भन्छन्ः सत्यको कुनै पहिचान हुँदैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।

नदी किनारका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो

काठमाडौं उपत्यकाभित्र नदी किनाराामा रहेका सुकुम्बासी बस्ती हटाउने मेयर बालेन्द्र (बालेन) शाहको योजना कार्यान्वयनको बाटो खुलेको छ।

काठमाडौं महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी प्रदान

महानगरका अनुसार ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्