निर्मल निवास गेटबाटै फर्कियो महानगर टोली, पूर्वराजाले बुझ्न मानेनन् जरिवाना पत्र
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'नानीबाबुहरूले के सिक्छन् बाहरू ?' भन्दै रोष पोखेका छन्।
टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेका बेला भवन भत्काउने तयारी गरिरहेको काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले बताएको हो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई गणेशमान सिंहको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन्।
'के हो बालेन भाइ तिम्रो पारा? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं। नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ। चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का। तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ।'
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा उभिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अध्यक्ष समिक बडालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई सामाजिक सञ्जालमा तिक्तता पोख्नुभन्दा मन्त्रीसँग समन्वय गर्ने कि भन्दै प्रश्न गरेका छन्।
नेकपा (एमाले) मा महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगरजान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन्।
दाहालले बालेन र हर्कलाई ‘आफ्नो मान्छे’ भन्नु र लोकतन्त्रका फूलहरू भन्नु नयाँ राजनीतिबाट जनताको ध्यान खिचेर विषाक्त पार्नु रहेको अधिवक्ता ओमप्रकाश अर्याल टिप्पणी गर्छन्।
‘संसारभरिका पपुलिस्ट, संसारभरिका अराजकहरूको बाटो त्यही हो,’ उनले भने। उनीहरू स्थायी, जिम्मेवार, मुलुकका लागि निकास दिने शक्तिका रूपमा स्थापित नहुने उनले दाबी गरे।
नेकपा (एमाले) की सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पीडित बालिकासँग माफी मागेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका वातावरण सल्लाहकार सुनिल लम्सालले नेकपा (एमाले)का नेता महेश बस्नेतको टिप्पणीप्रति कडा प्रतिक्रिया दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएको भनी भ्रम सिर्जना गरेको भन्दै सो काम विद्यासुन्दर शाक्यले गरेको बताएका हुन्।
यता पछिल्लो समय बालेनसँग सहकार्य गर्न चाहने र बालेनबाट सहानुभूतिको आशा राख्ने रावल एक्लो भने होइनन् ।