४ वैशाख २०८१ मंगलबार

समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री पोखरेल

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले समाज रूपान्तरणका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

समाज रूपान्तरणमा हाम्रो दृष्टिकोण

२००४ जेठ ३ गते राणा प्रधानमन्त्री पद्मशमशेरले गराएको पहिलो स्थानीय निर्वाचनदेखि हालै सम्पन्न गरिएको २०७९ सालको स्थानीय तह निर्वाचनसम्म एउटै वर्चश्वशाली या शासक जातिलाई निर्वाचित गराई वैधानिकता दिनुपर्ने बाध्यताबाट मुक्ति नमिलेसम्म सबैका लागि लोकतन्त्र आएको मान्न सकिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्