१२ मंसिर २०८१ बुधबार
image/svg+xml

१२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ: अायाेग

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।

तमलोपा निर्वाचन आजबाट

परासीमा जारी तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनअन्तर्गत बुधबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ ।

‘सहमति जुटाएर निर्वाचनको मिति घोषणा गर’

काठमाडौं– राजनीतिक सहमति जुटाएर मात्र निर्वाचनको तिथि र मिति घोषणा गर्न र निर्वाचन गराउने विषयलाई राजनीतिक प्रतिष्ठा नबाउन सरकारलाई सुझाव दिइएको छ ।

निर्वाचन गर्ने विषयमा कसैसँग सहमति गर्न अावश्यक छैन: संचारमन्त्री

सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता धेरधन राईले संविधान कार्यान्वय र निर्वाचन गर्ने कुरा कसैसँग छलफल र सहमति गर्नु पर्ने विषय नभएको जिकिर गरेका छन्।

आतंकवादमा केन्द्रीत हुँदै अमेरिकी निर्वाचन

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डोमा गएको आइतबार भएको आमनरसहांरस्थलको भ्रमणपछि राष्ट्रपति बाराक ओबामाको प्रतिक्रिया आयो– डोनाल्ड ट्रम्पको चुनाव प्रचार नीतिले देशमा उत्तेजना फैलाउने काम बढी गरेको छ।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले बताए।

कांग्रेसको संसदीय दल कार्यसमितिको निर्वाचन सुरु

नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ। आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने

दुई वर्षभित्र संसद् निर्वाचन, त्यसपछि मात्रै सत्ता हस्तान्तरणः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्