तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो
असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्षदिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा व्यक्त गरे पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागू गर्ने आफ्नो निर्णयमा अडिग रहने स्पष्ट गरेका छन्।
तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।
दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
‘फू्लको चाड’ मानिने तिहारमा यसवर्ष फूलको चरम अभाव भएको छ । विगत वर्षहरुको दाँजोमा यो वर्ष फूल नपाउँदा बजारमा सयपत्री किलोको हजार हाराहारी मूल्य हाल्दा पनि पाउन कठिन भईरहेको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताएका छन् ।
युक्रेनी विभिन्न शहरहरूमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ।
जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ।
बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ ।
श्रीवागीश्वरी आध्यात्मिक परिषद्अन्तर्गत योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्द्र, वागीश्वरी (भरतपुर) मा आज गाई तथा गोवर्द्धन पूजा गरिएको छ।
तिहार जारी रहँदा नेपाली घर–घरमा सेल रोटी पकाउने तयारी तीव्र बन्न थालेको छ । देवी–देवतालाई चढाइने सेल रोटी यो पर्वको अविभाज्य पहिचान बनेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस गेब्रेयससले गाजा पट्टीमा जारी स्वास्थ्य संकट 'आउँदो पुस्तासम्म' रहन सक्ने चेतावनी दिएका छन्।
बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, मैले भने दशैंतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,' उनले भनिन् ।