‘झापा-५ मा जित-हारको कुनै प्रश्न छैन, अध्यक्ष ओलीको जित स्वाभाविक र निश्चित छ’
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन समिपमै आए पनि केही सीमितबाहेक अधिकांश दलहरूले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छैनन्। जनतामा समेत आफ्ना उम्मेदवारले कस्ता एजेन्डाहरू बनाउलान् भन्ने चासो बढेको छ।

