राष्ट्रिय जनगणना २०७८ः उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन
राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ।
राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ।
जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। गणक विवरण संकलन गर्न ८० वटा प्रश्नसहित घरघर पुग्नेछन्। जनगणनाबाट आउने तथ्यांक विकास लक्ष्य,नीति तथा कार्यक्रम तय गर्न सहयोगी हुन्छ।
रोल्पामा पहिलोपल्ट दाँतको उपचार सुरु गराएका डा. माकजु बिरामीसँग घुलमिल हुँदै जाँदा दुर्गम के रैछ? भन्ने प्रष्ट भएको बताउँछन्।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।