फेवाताल बचाउने लडाइँ: नीति, राजनीति र जनजीवनको टकराव
पोखराको पहिचान, नेपालको सम्पदा र भावी पुस्ताको धरोहरका रूपमा रहेको फेवाताल जोगाउने जिम्मेवारी अब केवल सरकारको मात्र होइन, हामी सबैको साझा उत्तरदायित्व बनेको छ।
पोखराको पहिचान, नेपालको सम्पदा र भावी पुस्ताको धरोहरका रूपमा रहेको फेवाताल जोगाउने जिम्मेवारी अब केवल सरकारको मात्र होइन, हामी सबैको साझा उत्तरदायित्व बनेको छ।
प्रदेश सरकार मातहतमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले सम्झौता भए पनि निर्माण कार्य नथाल्ने ठेकेदारलाई पत्राचार गरी ताकेता गरेको हो ।
सदरमुकाम बेंसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप दुर्घटना भएको छ।
श्रम संकृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपाली सेनालाई मन्त्रीहरूको सुरक्षामा नभई देशको सीमा रक्षा र विपद् व्यवस्थापनमा खटाउनुपर्ने बताएका छन्।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत मलंगवा नगरपालिका–९ पिपलबोट सीमा क्षेत्रबाट सशस्त्र प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेका दुई जना थाइल्यान्डका नागरिकलाई नियन्त्रणमा लिएको हो।
पार्टीले पूर्वप्रकाशित कार्यतालिका अनुसार चैत २१ गतेदेखि वडा तहसम्मै पुग्ने गरी सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरेको हो ।
पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन्।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फर्सले जनाएको छ ।
युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु भएको छ।
केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेकामा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने आयोगले जनाएको छ।
गण्डकीले दिएको २२८ रनको लक्ष्य कोशीले भेट्टाउन सकेन। कोशी ९ विकेटको क्षतिमा १८८ रनमा अलआउट भयो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन्।
वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर युरोपका विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।