१० मंसिर २०८१ सोमबार
image/svg+xml

युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षाका लागि सहायता घोषणा

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ।

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।

युएसएआइडीको वित्तीय व्यवस्थापन कार्यक्रम सुरु

अमेरिकी दूतावासले युएसएआइडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गरेको छ।

युएसएआइडीकी प्रमुख सामन्था पावर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र युएसएआइडीकी प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ।

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

ताप्लेजुङमा स्वास्थ्य सामग्री वितरण गर्दै सुआहारा

ताप्लेजुङलाई कार्यक्षेत्र बनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले कोरोना संक्रमण महामारीविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पालिकागत रुपमा वितरण गर्न थालेका छन्।

विभागीय प्रमुख चेम्जोङले लुकाए त्रिविको पत्र

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले अमेरिकी सहयोग नियोग युएसएआइडीबाट प्राप्त रकम दुरुपयोगमा कारबाहीका निम्ति पठाएको पत्र मानवशास्त्र विभाग प्रमुख प्राध्यापक डम्बर चेम्जोङले लुकाएको थाहा भएको छ।

यूएसएआइडीको कोष पदाधिकारीद्वारा दुरुपयोग

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले युएसएआइडीबाट प्राप्त कोषको दुरुपयोग गरेको पाइएको छ। मानवशास्त्र केन्द्रीय विभागका नाममा १४ करोड रुपैयाँका दुई फरक परियोजनाको रकम दुरुपयोग भएको हो। प्राडा अम्माराज जोशी, प्राडा निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनाल सदस्य रहेको चारसदस्यीय छानबिन समितिले विभागमा सञ्चालन भएका परियोजनाका बारेमा हालै प्रतिवेदन बनाएर त्रिवि उपकुलपतिको कार्यालयलाई बुझाएको छ। त्रिवि कार्यकारी परिषद्को २४ नोभेम्बर २०१८ को निर्णयअनुसार गत नोभेम्बरमा छानबिन समिति गठन भएको थियो।

अमेरिकी सहयोग : नेपाल र चीनमा घट्दो, भारतमा बढ्दो

अमेरिकाले वार्षिक रुपमा विभिन्न देशलाई दिँदै आएको सहयोग पछिल्ला वर्षमा घट्दै गएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले हालै सार्वजनिक गरेको अमेरिकी सरकारको वार्षिक खर्च विवरणले यस्तो देखाएको हो।

युएसएआईडीको नेपाल निर्देशकमा एमी टोहिल स्टल

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को नेपाल निर्देशकमा एमी टोहिल स्टल नियुक्त भएकी छन्। अमेरिकी दूतावासमा शुक्रवार आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत माइकल सी. गोन्जालेसले उनलाई नेपाल निर्देशकका रूपमा शपथ ग्रहण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्