१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ: नेता सिंह

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताए।

प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : सिंह

हामीलाई पनि काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं

संविधान अनुसार नै देउवा प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप नगर्न एमालेलाई चेतावनी

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले) लाई चेतावनी दिएका छन्।

काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले देश कठिन मोडमा पुग्दा काँग्रेसले जिम्मेवारी काँधमा लिएर निकास दिँदै आएको छ भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्