टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।
मन्त्रालयले उपलब्ध गराएको अनलाइन फाराम विवरण प्रविष्ट गरेका स्थानीय तहमध्ये महानगरपालिकाको संख्या ५ रहेको छ भने कूल ११ उपमहानगरपालिकामध्ये ७ वटा उपमहानगरपालिकाले विवरण भरेका छन्।
आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे।