७ मंसिर २०८३ सोमबार
image/svg+xml

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

अर्थसँग सम्बन्धित असान्दर्भिक ऐन खारेज गर्न लागेका छौँ : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकी छिन्।

नेपालको पूर्वाधार सुधारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ दिने भारतको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन्।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

प्रचण्डको दाबी: स्थानीय र प्रदेश निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सहमति भइसक्यो

सोमबार गोरखा पुगेका दाहालले एमालेसहित अन्य कम्युनिस्ट घटकसँग पनि सहकार्य गरेर अघि बढ्ने समझदारी बनेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

यसले विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

दुई बसको बिचमा च्यापिएर सहचालकको मृ*त्यु

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एकै महिनामा ३६ हजारले घुमे सहिद स्मारक

बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार आगन्तुकले भ्रमण गरेका छन्।

केपी खनालले फोन गरेर आफूलाई बदनाम गराउन खोजेको भनेपछि रिसाइन् आशिका, कारण के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद केपी खनाललाई जनतासँग प्रत्यक्ष फोन संवाद गर्न आग्रह गरेकी छन्।

आईजीपीले म्याद नबुझ्दा सर्वोच्चमा दानबहादुरको रिट सुनुवाइ रोकियो

प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेपछि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो।

प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।

तुलसीपुर-घोराही सडक निर्माण कार्य सात वर्षपछि सुरु

दाङका दुई प्रमुख सहर जोड्ने सडक सात वर्षदेखि धुलाम्य छ। तुलसीपुर र घोराही बजार जोड्ने प्रमुख मार्ग विस्तार अवधि सात वर्षमा सडक खनिएको मात्रै छ।

ट्राफिक नियम नमान्ने ५६६ चालकलाई कारबाही

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन्।

घोडा चढाएरै दैनिक तीन हजार कमाउँछन् कन्यामका किसान

इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडा स्याहारसुसारबाट सुरु हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्