२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु

नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले चलायो नारायणगढका घरटहरामा डोजर (फोटोफिचर)

पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।

नक्सा पास भएका घरमा डोजर चलाएको भन्दै उवासंघ चितवनको विरोध

आज (शनिबार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सा पास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो।

चितवनको नारायणगढमा भीषण आगलागी

नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ। तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्