८ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी

साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई चुनाबी मैदानमा उतार्ने भएको छ। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा उनी केन्द्रीय संयोजन समिति सदस्य हुन्।

प्रधानमन्त्री पुत्रीले भरतपुर मेयरमा उम्मेदवारी दिने

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका, चितवनबाट मेयरका लागि उम्मेदवारी दर्ता गर्ने भएकी छिन्।

भष्ट्राचार रोक्न वडा अध्यक्षमा पत्रकारको उम्मेदवारी

विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका श्यामहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्  । नेपाली काँग्रेसका तर्फबाट उनले उम्मेदवारी घोषणा गरेका हुन्

जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीताको उम्मेदवारी

नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन्। २०५० सालमा नेविसंघ चितवनको सचिवको जिम्मेवारी सम्हालेकी उनी पछि तरण दल चितवनको उपाध्यक्ष भएकी थिइन्।

निर्वाचन कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

राप्रपा अध्यक्षमा लोहनीले पनि उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले भने, 'एकतन्त्रीय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ।'

निर्माताको अध्यक्षमा आकाशको उम्मेदवारी

निर्माता तथा निर्देशक आकाश अधिकारीले नेपाल चलचित्र निर्माता संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। बिहीबार नयाँ बानेश्वरमा प्यानलसहित अधिकारीले निर्माता संघको आउँदो कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका हुन्।

जर्मन चान्सलर मर्केलले चौँथो कार्यकालका लागि उम्मेदवारी दिने

जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उनको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ ।

अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन्। श्रेष्ठले कात्तिक ८ मा हुने एन्फाको अध्यक्ष पदको निर्वाचनका लागि उम्मेदवारी दिएका हुन्।

घलेले उम्मेदवारी नदिने

लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबका संस्थापक अध्यक्ष टासी घलेले एन्फाअध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन्। उम्मेदवारी दर्ता गर्ने समय आइतबारसम्म भए पनिघलेले शुक्रबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी नदिने बताएका छन्। उनी करिब एक महिनाअघि उम्मेदवारी घोषणा गरेर चुनावी अभियानका लागि देश दौडाहामा निस्केका थिए।

एन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी

राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षक तथा पूर्व कप्तान उपेन्द्रमान सिंहले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। एन्फामा रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदमा बाँकी कार्यकालका लागि कात्तिक ८ मा चुनाव हुँदैछ।

इन्जिनियर्स एशोसिएशनमा लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा

नेपाल इन्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचनको लागि लोकतान्त्रिक समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ। लोकतान्त्रिक समूहले अध्यक्षमा हरेराम श्रेष्ठलाई अघि सारेको छ। उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा कोषाध्यक्ष प्रत्यासीमा क्रमशः उमाशंकर साह, उमेशरप्रसाद थानी, रविभुषण झा तथा सुसन वैद्य रहेका छन्।

कांग्रेस महिला संघमा गुटगत उम्मेदवारी सुरू, पाैडेल पक्षबाट पाण्डे

नेपाली कांग्रेसका भगीनी संगठन नेपाल महिला संघकाे तेस्राे महाधिवेशनमा पार्टीमा विद्यमान गुटकै अाधारमा उम्मेदवारी दिने निश्चत भएकाे छ । बुधबारदेखि राजधानीमा सुरू हुने महाधिवेशनमा नेता रामचन्द्र पाैडेल पक्षले मीना पाण्डेलार्इ उम्मेदावर बनाउने घाेषणा गरेकाे छ ।

एन्फा अध्यक्षमा घलेको उम्मेदवारी

लामो समयदेखि विवाद झेल्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनले सोमबार लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का संस्थापक एवं पूर्व अध्यक्ष टासी घलेको घोषणासँगै रोचक मोड लिएको छ।

आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै दाहालले भने–म धेरै खुशी र सन्तुष्ट छैन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद बैठकमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्दै आफू धेरै खुशी र सन्तुष्टि नरहेको बताएका छन्। उनले आफू र आफ्नो दलले गत वर्षको भूकम्पपछि नै राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिँदै आएपनि त्यो संभव नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्