विश्व बैंकका जागिरे पाण्डे भन्छन्: बैङ्कको प्रक्रिया टुंग्याएपछि योजना सदस्यको काम गर्छु
राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका अरनिकोकुमार पाण्डेले पहिला आफूले काम गरिरहेको विश्व बैङ्कको सबै प्रक्रिया टुग्यांएर मात्र आयोगको काम गर्ने बताएका छन्।