कर्णालीमा ट्राफिक सुधारको संकेत
कर्णालीमा भएको प्रदेश ट्राफिक व्यवस्थापन समिक्षामा ट्राफिक प्रहरीले सुधारका राम्रो कार्यहरु गरेको भन्दै प्रशंसा समेत गरिएको छ ।
कर्णालीमा भएको प्रदेश ट्राफिक व्यवस्थापन समिक्षामा ट्राफिक प्रहरीले सुधारका राम्रो कार्यहरु गरेको भन्दै प्रशंसा समेत गरिएको छ ।
जिल्लाको धार्चे गाउँपालिका-५ स्थित १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।
ई-पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा अनुसन्धान अघि बढाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आफू विदेशमा उपचाररत रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी छन्।
चिया क्षेत्र देखिएको संकटप्रति गम्भीर चासो व्यक्त गर्दै चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारले औद्योगिक क्षेत्रभित्रका सरकारी पूर्वाधार प्रयोग गरेर पनि वर्षौँदेखि भाडा र महसुल नतिर्ने उद्योगीहरूविरुद्ध आक्रामक कदम चालेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विनियोजन विधेयक, २०८३ अन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा उठेका प्रश्न र सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका अगाडि बढाएको बताएका छन्।
विज्ञापनले उपभोक्तालाई भ्रमित पार्नुका साथै सामाजिक सञ्जालसम्बन्धी प्रचलित कानुन र विज्ञापन नियमन ऐन २०७६ को दफा ९ तथा अन्य कानुनी व्यवस्थाविपरीत हुने भएकाले तत्काल हटाउन निर्देशन दिइएको हो।
रास्वपा भित्र महाधिवेशनको रौनक बढेको छ । पार्टी भित्र महाधिवेशनको चर्चा र चहलपहलले राम्रै गति लिएको छ ।
दक्षिणपट्टिका करिब ४०/४५ घरटहरा तथा दक्षिणतर्फका करिब एक सय घरटहरा भत्काइएको पोखरा महानगरपालिकाको सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुरुषोत्तम थापाले जानकारी दिए ।
चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।
मन्त्री लम्सालले ठेक्का रद्द हुँदा सरकारलाई मात्रै नभई निर्माण कम्पनी, बैंक तथा समग्र निर्माण क्षेत्रलाई असर पर्ने भन्दै ठेकेदारलाई काम सम्पन्न गर्न कडा भाषा प्रयोग गरिएको बताए।
हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पहिलो चरणपछि धेरै टोलीले बलियो सुरुआत गरेका छन् भने केही दाबेदार टोली दबाबमा परेका छन्। अब दोस्रो राउण्डका खेलले नकआउट चरणतर्फको समीकरण थप स्पष्ट बनाउने छ।
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइती घर भएको बताएका छन् । सरकारले प्रत्येक नागरिकका लागि भरोसायोग्य काम गर्ने बताए ।