२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति

जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ। फार्ममा एक सय २० बाख्रा रहेका थिए।

दुर्गालाई घात, कुमारीलाई महाघात

दुर्गालाई एमालेबाट घात मात्र भएको छ। योभन्दा ठूलो अन्तर्घात भोगिन् मेलम्ची नगरमा राप्रपाकी कुमारी तामाङले। यहाँ पनि त्यसैगरी अन्तिम दिनमा गठबन्धन भयो।

गठबन्धनले एमालेलाई राहत, माओवादीलाई घात

सुनकोसी गाउँपालिका कांग्रेसले गुमाएको छ। कांग्रेस उम्मेदवारलाई ४१ मतको झिनो अन्तरले हराउँदै पालिका अध्यक्षमा एमालेले बाजी मारेको छ।

सुनकोसी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

सुनकोसी गाउँपालिकास्थित नेपाली कांग्रेसले गठबन्धन अस्विकार गर्ने भएको छ। गठबन्धन विना नै नेपाली कांग्रेस बलियो पार्टी रहेको भन्दै गाउँपालिका भित्रका सात वटै वडाका सभापतिहरुको भेलाले गठबन्धन नगर्ने निर्णय लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्