१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

राजस्व दोब्बर पार्न अर्थमन्त्रीको निर्देशन

अर्थसचिव मधुकुमार मरासिनीले राजस्व देशकै प्राणरेखा भएको भन्दै संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताए। राजस्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकाले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए।

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन्। अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्