विद्यालयमा दण्ड: भौतिक पक्ष होइन, ‘सफ्टवेयर’ बदलौँ
कानुनी रूपमा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ ।
कानुनी रूपमा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले उक्त यस्तो निष्कर्ष निकाल्दै आवश्यक व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणसँग पहल गर्ने सहितका निर्णय गरेको छ।
रसुवामा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीले घरदेखि सडक, पुल, विद्यालय र स्वास्थ्य संस्थासम्म क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
सडक निर्माणका लागि ५० करोड ४७ लाख ५७ हजार १५५ रुपैयाँ ५२ पैसा स्वीकृत लागत अनुमान गरिएकोमा ३३ करोड ६६ लाख २७ हजार ४६४ रुपैयाँ १४ पैसामा एम र एस ओसिस इन्जिनियर्स बिल्डर्ससँग सम्झौता भएको हो।
राष्ट्रिय सभाले अगस्ट २० मा रक्षा बल ऐन, २०२६ र राष्ट्रिय कमान्ड प्राधिकरण ऐन, २०१० संशोधनसम्बन्धी विधेयक पारित गरेपछि सेनाको कमान्ड संरचनामा ठूलो परिवर्तन भएको हो।
बाल्यकाल परिवारको काखमै बित्यो । करिब १४ वर्षको उमेरमा कक्षा १० को परिक्षा दिएलगत्तै अध्ययनका लागि पारिवारिक चौघेराबाट बाहिर निस्किएँ ।
बाढी प्रभावित क्षेत्रमा २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन भएका छन्। त्रिशुली-३ ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवित उद्धार गरिएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ।
समितिले जग्गाको भौगोलिक अवस्था, बाढी तथा पहिरोको जोखिम, बसोबासका लागि उपयुक्तता र आवश्यक पूर्वाधारलगायतका विषयको अध्ययन पनि गर्नेछ।
कन्या पूजा गर्दा देवी प्रसन्न हुन्छिन भन्ने जनश्रुती पाइन्छ। कन्याको पूजा गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि, आरोग्य र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन्।
बुध्द एयरले हालैमात्र भित्र्याएको नयाँ सिरिजको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले पहिलो व्यावसायिक उडान शुक्रबार काठमाडौंबाट नेपालगञ्जका लागि भरेको हो।
सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन्।