२७ असार २०८३ शनिबार
image/svg+xml

जेनजी अभियान्ता ढुङ्गाना भन्छन् : गणेश नेपालीलाई शहीद घोषणा गरियोस्

उनले उक्त आत्मदाहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेको ट्राफिक जरिवाना सम्बन्धी विधेयकप्रतिको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्।

देशका मुख्य राजमार्गहरूमा आवागमन प्रभावित: कहाँको अवस्था कस्तो ?

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरूको आवागमन प्रभावित भएको छ।

पशुपतिमा साउने सोमबारको तयारी सुरु, सफाइ गरिँदै

साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ।

बुद्धनगर घटना: आत्मदाह प्रयास गरेका राउतको आधा शरीर जल्यो

काठमाडौंको महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदैछ।

आफ्नो ज्यान लिन सार्वजनिक आह्वान भएपछि ट्रम्प आक्रोशित : एक हजार क्षेप्यास्त्र प्रहार गरेर इरान ध्वस्त पार्ने धम्की

ट्रम्पका अनुसार बदलाको आदेश पहिले नै दिइसकिएको छ, सोहीअनुसार अमेरिकी सेना पूर्ण रूपमा तयार छ।

पहिरोका कारण मेचीदेखि कर्णालीसम्मका पाँच राजमार्ग अवरुद्ध

पहिरो र सम्भावित बाढीको उच्च जोखिमका कारण मेचीदेखि कर्णालीसम्मका पाँचवटा मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

चितवनमा कृषि मन्त्री चौधरीले गरिन् किसानसँग प्रत्यक्ष संवाद

उनले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिन्।

पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग

कालीकोटको गगनेखोलामा शुक्रबार राति गएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ।

भ्रम

हो रहेछ हरि भाइ, देश साँच्चिकै डिजिटल भइसकेछ! अब हामीले भात खान खेत खन्नु पर्दैन, मन्त्रीको भाषण फेसबुकमा लाइक गरेकै भरमा पेट भरिने भो होइन त!

‘विश्वकै उत्कृष्ट जोडी’ प्रमाणित गर्न ३० सेकेन्डमा १९५ चुम्बन

३२ वर्षीय रेनाटो बायमा गाया र उनकी ३३ वर्षीया प्रेमिका नैयारा रोबर्टा रिबेरो डे मारिन्सले ३० सेकेन्डभित्र १९५ पटक चुम्बन गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर

निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेका छन्।

पशु वधशाला ऐन कार्यान्वयन गरिने

मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै पनि बहानामा ढिलाइ गर्न नसकिने बताइन्।

‘पात्रलाई न्याय दिन सकेकोमा हर्षित छु’

आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्