८ असार २०८३ सोमबार
image/svg+xml

प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइले रास्वपाको बन्दसत्र आजलाई स्थगित

तय गरिएको बन्दसत्र आज सुरु नहुने भएको छ। प्रतिनिधि परिचयपत्र वितरण प्रक्रिया समयमै पूरा हुन नसकेपछि बन्दसत्रको कार्यतालिका स्थगित गरिएको हो।

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

भेलाले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्मजयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको छ।

अत्यधिक गर्मी बढेपछि लमही र बेदकाटका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ।

सिंहदरबार चलाउँदै एक्ला मन्त्री महाविर

स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महाविर पुन अहिले सिंहदारबार हाँक्ने एक मन्त्री बनेका छन् ।

‘लालीबजार’ ले कमायो नौ करोड २८ लाख, अरुको कति ?

चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गरेको छ।

पूर्वपरराष्ट्रमन्त्री आरजुसहित १८ जनविरुद्ध मुद्दा दायर: १० अर्ब हिनामिनाको दाबी

पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अमेरिकाको १० कम्पनीमाथि चीनको प्रतिबन्ध

अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ।

सवारी कर्मचारीले दु:ख दिए ? उजुरी गर्नुहोस् पक्राउ पर्नेछन्

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।

बाघ व्यवस्थापनका लागि देवनगरमा 'टाइगर सेन्चुरी' बनाइने

सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिएको छ ।

जैमिनी नगरपालिकाको बजेट ७६ करोड ८८ लाख

जिल्लाको जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ लागि ७६ करोड ८८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्