१२ आश्विन २०८१ शनिबार
image/svg+xml

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्।

२० वर्ष पुराना गाडी गुडाउन चलखेल

यातायात मन्त्री रेणुकुमारी यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा घट्दो विदेशी मुद्राको सञ्चितिलाई कारण देखाउँदै २० वर्ष पुराना गाडीमाथि लगाइएको प्रतिबन्ध उल्टाउन चलखेल थालेकी छन्।

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

मन्त्री यादवले आफूले श्रद्धाञ्जलि सभामा अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहोरिने प्रतिबद्धता व्यक्त गरे। उनले आफूले दिएको अभिव्यक्ति असन्तुलित भए पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको बताए।

मन्त्री यादवको बचाउमा प्रदेश सरकार

प्रदेश सरकारमा राज्यमन्त्री रहेका योगेन्द्र राय यादवले माघ ५ गते नियोजित रूपमा २०/२५ जनाले गौरको बिपी चोकमा आक्रमण गर्न खोजेको र केही गाडी तथा मोटरसाइकलमा जनमत पार्टीका कार्यकर्ताले क्षति पुर्‍याएको भन्दै क्षतिपूर्ति नदिए प्रतिकार गर्ने चेतावनी दिएका छन्।

भौतिकमा कनिष्ठलाई जिम्मेवारी

‘मालदार’ ठाउँ भनेर चिनिएका आयोजनामा मन्त्री तथा सचिवले मनपरी कनिष्ठ कर्मचारी पठाएपछि मन्त्रालय र सडक विभागका कर्मचारी आतंकित बनेका छन् ।

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्