५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

कोइराला परिवारमै सधैं बेमेल

‘मुलुकको पुरानो दल कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धाले पार्टी संगठन नै गतिहीन बन्न पुगेको छ। अझ कोइराला परिवारभित्रको बेमेलको असर कांग्रेसभित्र मात्र होइन,राष्ट्रिय राजनीतिमा समेत परेको छ।’

उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः सुजाता कोइराला

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो।

बालश्रम न्यूनीकरणका लागि सरकार गम्भिर बन्नुपर्छः नेत्री कोइराला

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले घरायसी समस्याका कारण बालबालिका श्रम गर्न बाध्य भएको उल्लेख गर्दै बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

आम निर्वाचनमा गठबन्धन हुँदैन: नेत्री कोइराला

राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्